काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण धरान–धनकुटा सडक अवरुद्ध भएको छ ।
अविरल वर्षासँगै लेउती खोलामा आएको बाढीले सडक बगाएपछि यातायात ठप्प भएको छ ।
यातायात अवरुद्ध भएपछि यात्रुहरू बिचल्लीमा परेका छन् ।
पूर्वी नेपालमा शुक्रबार अति भारी वर्षा भएको थियो ।
प्रतिक्रिया दिनुहोस