काठमाडौं । नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ ।
याताययात व्यवसायीहरुले आज बिहानदेखि सार्वजनिक सवारी साधन बन्द गरी देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेपछि यात्रुहरु मारमा परेका छन् ।
सोही मौकाको फाइदा उठाउँदै विभिन्न राइड सेयरिङले चर्को भाडा लिएको गुनासो यात्रुहरुले गरेका छन् ।
यस्तो अवस्थामा केही सहजताका लागि प्रहरीले २ रुटमा बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
यी रुटमा सञ्चालन हुनेछ प्रहरीले सञ्चालनमा ल्याएको बस सेवा :

प्रतिक्रिया दिनुहोस