२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

कलाकार घनश्याम गौतमको निधन

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । कलाकार तथा रंगकर्मी घनश्याम गौतमको निधन भएको छ।

नक्कली प्रचण्ड बनेर अभिनय गरेर चर्चित भएका उनको सोमबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कलाकार गौतम विगत दुई वर्षदेखि पेटको क्यान्सरबाट पीडित थिए।

भक्तपुरस्थित काठमाडौँ क्यान्सर अस्तालमा उपचारकै क्रममा सोमबार उनको निधन भएको हो।

४३ वर्षीय गौतमले मेरी बास्सै टेली टेलिशृंखलामासमेत अभिनय गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट