२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् ।

आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बताइएको छ ।

गत चैत २१ गते प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउन पाण्डेले बल प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट