२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौं आइपुगे, हातमा बोरा र प्लास्टिकका झोला

सोमवार , जेठ २७, २०८२

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपालीहरु हातमा बोरा र प्लास्टिकका झोला बोकेर काठमाडौं आइपुगेका छन् ।

अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले ती नेपालीलाई गतराति काठमाडौं ल्याएर छोडेको हो । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको थियो ।

अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेकामा ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली रहेका छन् ।

डिपोर्ट भएकाहरूमध्ये केहीले आफ्नो सामान बोरामा हालेर ल्याएका थिए। केही प्लास्टिकका झोलामा आफ्नो सामान लिएर विमानस्थलबाट बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट