२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न अदालतको आदेश

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले रवीन्द्र मिश्रलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

गत चैत १५ गते भएको तीनकुने घटनाका आरोपी मिश्रलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश भएको हो । न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त आदेश दिएको हो ।

तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो । उनी सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेर छुटेका थिए । मिश्र आजै बयानका लागि अदालत गएका हुन् ।

यसअघि राप्रपाका महामन्त्री धवल शमशेर राणालाई पनि काठमाडौँ जिल्ला अदालतले तीन लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट