२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ठगी मुद्दामा सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ

सोमवार , श्रावण ५, २०८२

काठमाडौँ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अग्रवाललाई सोमबार काठमाडौँको टोखाबाट पक्राउ गरेको हो ।

उनलाई आपराधिक लाभ र ठगी मुद्दामा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि पक्राउ गरिएको हो । २२ करोड ठगी अरोपमा अग्रवाल पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएको आरोप छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट