२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अख्तियार प्रमुख राईविरुद्ध अख्तियारमा उजुरी दर्ता

आइतवार , श्रावण ११, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ ।

सिन्धुली कमलामाईका युवराज पौडेल (सफल)ले आज उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

पौडेलले अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न उजुरीमा आग्रह गरेका छन् । उनीविरुद्धको उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको छ ।

01

1

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट