logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • नेपालको सुखद् सुरुवात, मलेसियाले गुमायो २ विकेट

    नेपालको सुखद् सुरुवात, मलेसियाले गुमायो २ विकेट

    3.9K
    Shares

    काठमाडौं।  त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार नेपाल र मलेसियाबीचको खेल जारी छ ।  

    त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसियाले सुरुवातमै २ विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा करण केसीले मलेसियाका अनवार अरुदिनलाई क्याच आउट गराएका हुन् । विकेट किपर विनोद भण्डारीले क्याच लिएका हुन् ।  
     
    त्यस्तै, मलेसियाका अहम्मद फेज रन आउट भए ।  उनलाई पनि विनोद भण्डारीले नै रन आउट गराएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend