logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • सूर्य थापाले पाए प्रेस चौतारीको इञ्चार्जको जिम्मेवारी

    सूर्य थापाले पाए प्रेस चौतारीको इञ्चार्जको जिम्मेवारी

    3.5K
    Shares

    काठमाडौँ । प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारी सूर्य थापाले पाएका छन् । 

    आज बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले थापालाई उक्त जिम्मेवारी तोकेको हो। 

    थापा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका छन्। 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend