२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रास्वपा नेता अरनिको पाँडेलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

एक महिलाले पाँडेविरूद्ध सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

त्यसपछि पाँडे बुधबार आफै काठमाडौंस्थित साइबर ब्युरोमा उपस्थित भएका थिए ।

पाँडे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट