शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

दिपक मनाङेले लिए शपथ

दिपक मनाङेले लिए शपथ

काठमाडाैं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे)ले शपथ लिएका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकारकाे युवा तथा खेलकुद मन्त्रीमा मनाङेलाई बिहीबार नै नियुक्त गरेका हुन् । मन्त्री नियुक्त गरेकाे केहीबेरमा नै शपथ गराइएको हाे ।

नवनियुक्त मन्त्री मनाङेलाई प्रदेश नीति तथा योजना आयोगको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव प्रक्रियामा रहेका बेला सांसद मनाङेलाई मन्त्री बनाइएको हाे ।

याे पनि पढ्नुहाेस् । 

गण्डकीमा मन्त्रिमण्डल विस्तार, दीपक मनाङे युवा तथा खेलकुद मन्त्री

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend