सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

इजरायलमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा कम्तीमा ४५ जनाको मृत्यु

इजरायलमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा कम्तीमा ४५ जनाको मृत्यु

काठमाडौं। इजरायलमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा कम्तीमा ४५ जनाको मृत्यु भएको छ। 

‘लाग बाओमेर’ नामक  धार्मिक कार्यक्रम मनाउन बिहीबार राति हजारौं मानिस उत्तरपूर्वी इजरायलस्थित माउन्ट मेरोनमा पुगेका थिए। त्यसैक्रममा भागदौड मच्चिँदा कम्तीमा पनि ४५ जनाले ज्यान गुमाएको समाचार संस्था एपीले जनाएको छ।

भागदौडमा ४ दर्जन बढी घाइते भएका छन्। 

ठूलो संख्यामा मानिसहरू साँघुरो सुरूङबाट प्रवेश गरेपछि भागदौड मच्चिएको हो। घटनापछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार राष्ट्रिय शोकको घोषणा गरेका छन्। – एजेन्सी 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend