शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘आँखा खाेल्न’ सार्वजनिक (भिडियोसहित)

प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘आँखा खाेल्न’ सार्वजनिक (भिडियोसहित)

काठमाडाैं । गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘आँखा खाेल्न गाह्रो भयाे’ सार्वजनिक भएकाे छ । गीतकाे भिडियाेमा दीपक सूबेदी (बिप्लब), सृजना घिमिरे, अशोक आर्याल र आरुशी थापाले अभिनय गरेका छन् ।

गीतकार जितेन्द्र बनियाँको शब्द दिनेश न्यौपानेको संगीत र एरेन्जमा रहेको गीत जापानबाट सार्वजनिक गरिएकाे हाे । जीएमयस म्यूज़िक एण्ड फिलम्सले भिडियो तयार गरेकाे हाे । लक्ष्मण पुनको निर्देशनमा बनेको भिडियो गोविन्द विष्टले छायांकन र सम्पादन गरेका छन् भने कलर विकाश ज्ञवालीले गरेका छन् ।

जापानको विभिन्न स्थानमा छायांकन गरिएकाे उक्त भिडियाे जीयमयस म्यूज़िक एण्ड फिल्म्सकाे युट्युबबाट सार्वजनिक गरिएकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend