२०८३, जेठ २१ गते
बिहिवार, जेठ २१ गते २०८३
मंगलवार , भाद्र २४, २०८२
Shares
काठमाडौँ । जेनजीहरुको प्रदर्शनकारीहरुले सर्वोच्च अदालतको भवनमा पनि आगजनी गरेका छन् ।
केहीबेरअघि उनीहरुले सर्वोच्च अदालतको भवनमा आगजनी गरेका हुन् ।
आजको युवा आन्दोलन उग्र बनेको छ । देशभर नेताहरुलाई टार्गेट गरी आक्रमण र आगजनी हुने क्रम जारी छ ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस