२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हरेक बर्ष मलको अभाव हुने समस्या समाधान गर्छु : कृषिमन्त्री परियार

सोमवार , आश्विन ६, २०८२

काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन् । शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि सोमबार मन्त्रालय पुगेर मन्त्री परियारले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री परियारले हरेक बर्ष देखिने मलको अभाव हुने समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । त्यस्तै उनले फागुन २१ गते निर्वाचन गर्ने सरकारको अठोट रहेकाले त्यसलाई पुरा गर्न ध्यान केन्द्रीत गर्ने बताए ।

उनले बिभिन्न क्षेत्रमा देखिएका बेतिथीलाई समेत अन्त्य गर्न मन्त्रालयका कर्मचारी टीमसंग मिलेर अघि बढ्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ