२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका शिवशिखर सहकारीका सञ्चालक शर्मा पक्राउ

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । नख्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरका सञ्चालक पक्राउ परेका छन् ।

जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट भागेका सहकारी सञ्चालक केदारनाथ शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सानेपाबाट पक्राउ गरेको हो । उनलाई नख्खु कारागार पठाइसकेको छ ।

शर्मालाई जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट