२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त सन्देश शर्मा पक्राउ

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले उनलाई आइतबार ललितपुरबाट पक्राउ गरेको हो ।

दाङको तुलसीपुर–१६ स्थायी घर रहेका उनलाई ललितपुरको बख्खुडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट