२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ओली र लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगले प्रहरीमै पठायो

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । जेनजी आन्दोलन घटनाको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध परेका जाहेरी प्रहरीलाई नै पठाएको छ ।

भदौ २३ र २४ गते भएका घटना र जेनजीहरुको हत्या घटनालाई लिएर परेका जाहेरी आयोगले प्रहरी नै फिर्ता पठाएको हो ।

काठमाडौं प्रहरी परिसरमा परेका सो घटनाका ती जाहेरी आयोगको कार्यक्षेत्र भएको भन्दै प्रहरीले दर्ता गर्न मानेको थिएन । तर पछि प्रहरीले जाहेरी बुझेर आयोगमा पठाएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट