२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजी आन्दोलनमा भएको क्षतिको बीमा दाबी सवा २३ अर्ब पुग्यो, कति भयो भुक्तानी ?

बिहिवार , आश्विन ३०, २०८२

काठमाडौं। गत भदौ २२ र २३ गते जेनजी आन्दोलनका क्रममा भएको सम्पत्ति क्षतिमा इन्स्योरेन्स कम्पनीमा सवा २३ अर्ब रुपैयाँ बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १४ निर्जीवन बीमा कम्पनी र चार लघु निर्जीवन बीमा कम्पनीमा गरी जम्मा ३ हजार १६३ वटा बीमा दाबी परेको छ।

प्राधिकरणका अनुसार असोज २८ गतेसम्म बीमा कम्पनीमा २३ अर्ब २१ करोड ३६ लाख रुपैयाँको बीमा दाबी परेको हो।

बीमा दाबीमध्ये कम्पनीहरुले १ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी गरेका छन्।

प्राधिकरणले सबै निर्जीवन बीमा कम्पनीलाई क्षति मूल्यांकन र बीमा भुक्तानी प्रक्रिया छरितो बनाउन निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ