२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यहार गर्ने ३ जना पक्राउ

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अधिकारीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जनालाई मंगलबार र बुधबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सर्लाही घर ३४ वर्षीय हेम तामाङ, रामेछाप घर भएका ३० वर्षीय सिर्जन अधिकारी र काभ्रे घर भएका ३७ वर्ष जति कोकिल बहादुर शाही छन् ।

उनीहरूमाथि किन दुर्व्यहार गरे भन्नेबारे अनुसन्धान भइरहेको छ ।

सोमबार साँझ घर फर्किने क्रममा सातदोबाटोस्थित एन्फा कम्पाउण्ड बाहिर महानिर्देशक अधिकारीमाथि आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ