२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मंगलबार सुनको मूल्य घट्यो, तोलाको कति ?

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य तोलामा २९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य मंगलबार घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । सोमबार तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम थियो ।

त्यस्तै, मंगलबार सुन १० ग्रामको २ लाख ३ हजार १९० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेर तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको छ । सोमबार तोलामा २ हजार ९८० रुपैयाँ कायम थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ