२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआइ केन्द्र स्थापना

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआइ केन्द्र स्थापना गरिएको छ ।

सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय एआइ केन्द्रको उद्घाटन गरे । सो क्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआइ केन्द्र नेपालको लागि एआइ क्षेत्रका लागि ठूलो फड्को हुने बताए ।

एआइ काउन्सील गठन भएको र एआइ नीति आइसकेको अवस्थामा अव नेपाललाई डिजिटल युगको बाटोमा अघि बढेको धारणा राखे ।

मन्त्री खरेलले जनेजी आन्दोलनका क्रममा उठेका सुशासन, भ्रष्टचारमुक्त देश, रोजगारी लगाएतका बिषयलाई एआइले समेट्ने बताए ।

उनले सरकारको सारथी र जनताको उदेश्य प्राप्तका लागि एआइलाई प्रयोग गरिने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट