२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

प्रविन बज्राचार्यको ‘सालघारी बनमा’ सार्वजनिक (भिडियाे)

मंगलवार , कार्तिक २५, २०८२

काठमाडौं । गायक प्रविन बज्राचार्यको स्वरमा नयाँ प्रेमगीत ‘सालघारी बनमा’ सार्वजनिक भएको छ। गीतले प्रेम, भावना र प्रकृतिको सुन्दर मिश्रण प्रस्तुत गर्दै नेपाली संगीतप्रेमीको ध्यान तानेको छ।

गीतमा लक्ष्चु र सजिना देउलाको आकर्षक अभिनय देख्न सकिन्छ, जसले युवा पुस्ताको माया–रोमान्सलाई स्वाभाविक ढङ्गले चित्रण गरेको छ।

गीतका शब्द शङ्कर ज्वालाले लेखेका हुन् भने संगीत संयोजन तथा एरेञ्जमेन्ट दीपेश सिंहले गरेका छन्। छायांकन बलकुमार मगर, सम्पादन अनिल कुमार मगर र निर्देशन सुरेन्द्र मानन्धरले गरेका छन्।

सुन्दर लोकेशन, भावनात्मक कथा र मधुर संगीतको संयोजनमा बनेको ‘सालघारी बनमा’ हाइलाइट्स नेपाल युट्युव च्यानलमा हेर्न सकिन्छ।

https://youtu.be/X3-hgg1mQq4

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट