२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई आज दर्ज्यानी चिन्ह लगाइने

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई आज दर्ज्यानी चिन्ह लगाइदिने कार्यक्रम तय भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार, आज बिहान १०ः४५ बजे गृह मन्त्रालयमा गृह सचिव रामेश्वर दङ्गालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह (फुली) लगाउनेछन्।

दर्ज्यानी चिन्ह लगाउने कार्यक्रमपछि प्रहरी प्रधान कार्यालय, नक्सालस्थित महानिरीक्षकको कार्यकक्षमा कार्कीको औपचारिक बहाली गरिने तयारी गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट