२०८३, जेठ २८ गते

बिहिवार, जेठ २८ गते २०८३

पशु तस्करीविरुद्धको आन्दोलनमा धम्की आएको भन्दै रास्वपा नेता मिश्रले जनाए आपत्ति

बिहिवार , कार्तिक २७, २०८२

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा बढ्दै गएको पशु तस्करीविरुद्ध भइरहेका आन्दोलनका क्रममा धम्की आएको भन्दै रास्वपा पर्सा–४ का सभापति जितेन्द्र मिश्रले आपत्ति जनाएका छन् ।

उनले दोषीलाई कानूनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयसँग माग समेत गरेका छन् ।

मिश्रले आन्दोलनमा संलग्न युवामाथि डरधम्की बढ्दै गएको भन्दै निष्पक्ष छानबिनको माग गर्दै चेतावनी दिएका छन् । उनले भनेका छन्, “यदि भोलि अप्रिय घटना भयो भने यसको जिम्मेवारी प्रशासनले लिनुपर्छ।”

उनले पशु तस्करी नियन्त्रण र सामाजिक सद्भाव कायम राख्न सबै निकायलाई जिम्मेवार बन्न पनि आग्रह गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट