२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वरिष्ठ सईसम्मलाई आकस्मिक कर्जा बढाउने आईजीपी कार्कीको पहिलो निर्णय

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने पहिलो निर्णय गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हाल्दै उनले यस्तो निर्णय गरेका हुन् ।

आकस्मिक अवस्थाका लागि आकस्मिक सहुलियत अल्पकालिन कर्जा दिइने छ भने यसका लागि १० करोड रुपैयाँ छुट्याउन लागिएको छ ।

यस्तो कर्जा पाँच प्रतिशतका दरले प्रहरीमा उपलब्ध गराउँदै आइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ