२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एमाले नेता–कार्यकर्ता र जेनजीबीच झडप हुँदा सिमरा विमानस्थल क्षेत्र तनावग्रस्त

बुधवार , मंसिर ३, २०८२

बारा । नेकपा एमालेविरुद्ध जेनजी युवाहरुले बाराको सिमरामा प्रर्दसन गरेका छन् । बुधबार युवाहरुले एमाले नेता प्रवेश गर्ने भएपछि सिमरास्थित विमानस्थल क्षेत्रमा प्रर्दसन गरेका हुन् ।

उक्त प्रर्दसनमा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच झडप हुँदा अहिले बाराको सिमरास्थित विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ ।

एमाले कार्यकर्ताले जेनजी युवामाथि हातपात गरेपछि झडप सुरु भएको थियो । तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।

बाराको परवानीपुरमा आज युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली जाने कार्यक्रम थियो । त्यसकै विरोधमा युवाहरुले प्रर्दसन गरेका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ