काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
आज (आइतबार) डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
प्रसाईं मंसिर २ गते मध्यरात भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस