logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • प्रभु बैङ्कका सीईओको शब्द, प्रकाश सपुत र मेलिना राईको आवाजमा ‘प्रार्थना’ सार्वजनिक

    प्रभु बैङ्कका सीईओको शब्द, प्रकाश सपुत र मेलिना राईको आवाजमा ‘प्रार्थना’ सार्वजनिक

    4.9K
    Shares

    काठमाडौं ।   प्रभु बैङ्कका प्रमुख कार्यकारी आधिकृत (सीईओ) अशोक शेरचनको शब्द रचनामा ”प्रार्थना”  नामक  गीती एल्बम सार्वजनिक भएको छ।  

    शेरचनको शब्द रचनामा तयार पारिएको  ‘प्रार्थनामा प्रकाश सपुत र मेलिना राईको आवाज छ ।  गीतमा कोभिड- १९ बाट ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा संक्रमितको स्वास्थ्य लाभको लागि  प्रार्थना गरिएको छ ।  

    ”प्रार्थना”मा गायक सपुत र गायिका राईले आफैँ अभिनय गरेका छन् ।  गीतको संगीत संयोजन योगेश काजीले गरेका छन् भने भिडियोको निर्देशन प्रवेश पौडेलले गरेका छन् ।  

    यस्तो छ गीतको म्युजिक भिडियो :

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend