२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पूर्वगृहमन्त्री रमेश लेखकले दिए जाँचबुझ आयोगमा लिखित बयान (पूर्णपाठसहित)

सोमवार , पौष १४, २०८२

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा लिखित बयान दिएका छन् ।

लेखक आज सिंहदरबारस्थित जाँचबुझ आयोग कार्यालयमा पुगेर ६ पृष्ठको बयान दिएका हुन् ।

जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए ।

गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ