२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

शुक्लाफाँटाको टोटी खोलामा नयाँ पक्की पुल निर्माण सुरु

शुक्रवार , पौष १८, २०८२

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ ।

शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट तीन करोड ४८ लाख जुटाएको बताए ।

निर्माण कम्पनीसँग दुई करोड ९८ लाखमा सम्झौता भएको जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ