काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा आफूले गोली चलाउन सुरक्षा निकायलाई आदेश नदिएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् ।
उनले त्यस्तो आदेश आफूले कहिल्यै नदिएको र आदेश दिन आफूले सोच्न पनि नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस