२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

राप्रपाको चुनावी संकल्प पत्र सार्वजनिक (पूर्णपाठसहित)

शनिवार , फाल्गुण २, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ ।

आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङदेनले संकल्प पत्र सार्वजनिक गरेका हुन् ।

राप्रपाले ‘संकल्प पत्र’ को नाम दिएको घोषणापत्रमा अबको गन्तव्यको रुपमा ‘सबल, समृद्ध र सम्मुनत नेपाल–पृथ्वी पथ’ लाई राखेको छ । राप्रपाले शासकीय स्वरूपमा अभिभावकीय संस्थाको रुपमा राजसंस्था हुनुपर्ने घोषणा गरेको छ ।

त्यस्तै, राप्रपाले हिन्दु राष्ट्र, राजसंस्था, प्रदेश संरचनाको खारेजी, एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई प्रमुख एजेन्डा बनाएको छ ।

गैरदलीय स्थानीय तहको अवधारणा पनि राप्रपाले घोषणापत्रमा राखेको छ ।

यस्तो छ राप्रपाको चुनावी संकल्प पत्र :

राप्रपाको चुनावी संकल्प पत्रको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट