२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

२३ सय रूपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

आइतवार , फाल्गुण ३, २०८२

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा दुई हजार तीन सय रूपैयाँ सुनको मूल्य बढेको हो। आज सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार प्रतितोला सुनको मूल्यमा तीन हजार रूपैयाँको गिरावट आएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य भने घटेको छ। शुक्रबार तोलामा पाँच हजार रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट