२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आज पनि ५ हजार ६ सय रुपैयाँले बढ्यो सुन, तोलाको कति ?

सोमवार , फाल्गुण १८, २०८२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ थियो ।

यसअघि माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ कायम हुँदै रेकर्ड बनाएको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६ हजार २० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट