२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

राष्ट्रिय सुरक्षा परिषदको बैठक सिंहदरबारमा जारी

बुधवार , फाल्गुण २०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा राष्ट्रिय सुरक्षा परिषदको बैठक सिंहदरबारमा सुरू भएको छ ।

बुधबार दिउँसो सिंहदरबारमा परिषदको बैठक सुरू भएको हो । बैठकमा बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनबारे छलफल हुँदैछ ।

उक्त बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, परराष्ट्र मन्त्री बालानन्द शर्मा, वन मन्त्री माधव चौलागाईं, प्रधान सेनापति अशोक सिग्देल र मुख्य सचिव सुमनराज अर्याल सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट