२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेट, के भयो छलफल ?

बुधवार , फाल्गुण २०, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीको भेट चएको छ ।

बुधबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो ।

भेटमा समसामयिक राजनीतिबारे छलफल भएको जनाइएको छ ।

साथै, उक्त भेटमा भोलि (बिहीबार) हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा पनि प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी छन् ।

बिहीबार मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट