२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

काठमाडौं–३ का उम्मेदवार कुलमान घिसिङले जनकल्याण मतदान केन्द्रबाट खसाले मत

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

घिसिङले काठमाडौं–३ का उम्मेदवारको रूपमा काठमाडौँ, बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान भइरहेका बेला उनले पनि निर्धारित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट