२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

संसारीमाईस्थान केन्द्रबाट जीवन घिमिरेले खसाले मत

बिहिवार , फाल्गुण २१, २०८२

मोरङ । मोरङ क्षेत्र नं. ४ का एमाले उम्मेदवार जीवन घिमिरेले मतदान गरेका छन । घिमिरेले विराटनगर १० स्थित संसारीमाईस्थान मतदान केन्द्रबाट मत खसालेका हुन ।

विराटनगर १० भरिका मतदाताका सो मतदान स्थलमा ८ वटा मतदान केन्द्र छन् । उम्मेदवार घिमिरेले क्षेत्रबासी सवैलाई मतदानमा सहभागी हुन आग्रह गरेका छन ।

निर्वाचनका लागि निर्वाचन आयोगले निर्धारण गरेको समय भित्र मतदान कार्यमा सहभागी हुन आग्रह गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट