२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एमाले महासचिव शंकर पोखरेलले गरे मतदान

बिहिवार , फाल्गुण २१, २०८२

दाङ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्र्तगत दाङ क्षेत्र नं २ मा उम्मेदवारी दिएका एमाले महासचिव पोखरेलले सो विद्यालयको (क) मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेको मतदान अधिकृत अशोक चौधरीले जानकारी दिए ।

यसैगरी नेपाली कांग्रेसका तर्फबाट दाङ क्षेत्र नं ३ मा उम्मेदवारी दिएका नेता दीपक गिरीले दङ्गीशरण गाउँपालिका–४ स्थित बैवाङ आधारभूत विद्यालय मतदान केन्द्र (क) बाट मतदान गरेको मतदान अधिकृत रमेश घिमिरेले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट