२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

हृदयघातका कारण रास्वपा जिल्ला सदस्य रेग्मीको निधन

शुक्रवार , फाल्गुण २२, २०८२

सुन्दरहरैँचा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समिति सदस्य दुर्गा रेग्मीको निधन भएको छ ।

मोरङ क्षेत्र नं २ को मतगणनास्थलमा रहेको अवस्थामा अचानक विरामी भएका रेग्मीको आज निधन भएको हो ।

उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । रेग्मीको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट