काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।
खनाल २७ हजार ७११ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाए । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत, राप्रपाका उद्धवराज भेटुवालले २९० मत, नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) ले २३१ मत पाए ।
प्रतिक्रिया दिनुहोस