२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

काठमाडौं–८ मा भारी मतसहित रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

शुक्रवार , फाल्गुण २२, २०८२

काठमाडौं । काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मत ल्याएर भारी मतान्तरसहित निर्वाचित भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा सुमन सायमीले ३ हजार २१७, कांग्रेसका सपना राजभण्डारी २ हजार ८३५, राप्रपाका नवीन शाहीले १ हजार ९०९, एमालेका राजेश शाक्यले १ हजार ३२८ मत ल्याए ।

उनी यो क्षेत्रमा गएको निर्वाचनमा पनि विजयी भएका थिए । उनी पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट