२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

निर्वाचित भएपछि बालेन शाहले बुझे प्रमाणपत्र

शनिवार , फाल्गुण २३, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रमाणपत्र ग्रहण गरेका छन् ।

शनिबार उनलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

बालेनले ६८ हजार ३४८ मतसहित नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।

ओलीले भने १८, ७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट