२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वमन्त्रीसमेत रहेकी उनकी पत्नी आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति लिएको हो ।

उनीहरुविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धान र सम्पत्ति शुद्धीकरण अनुसन्धान हुने भएको हो । देउवा दम्पत्ति हाल विदेशमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ