२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रिमियर वायर्सद्वारा बिर्तामोड, झापामा इलेक्ट्रिसियन समिट २०२६ सफलतापूर्वक सम्पन्न

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । प्रिमियर वायर्सद्वारा आयोजना गरिएको इलेक्ट्रिसियन समिट २०२६ झापाको बिर्तामोडमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा बिर्तामोड तथा आसपास क्षेत्रका १३० भन्दा बढी इलेक्ट्रिसियनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समिटका क्रममा सहभागी इलेक्ट्रिसियनहरूलाई सुरक्षित र गुणस्तरीय हाउस वायरिङको महत्वबारे जानकारी प्रदान गरिएको थियो। साथै, प्रिमियर वायर्सका हाउस वायरिङ केबलका विशेषता, फाइदा तथा सुरक्षित विद्युत प्रयोगबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।

प्रिमियर वायर्सले यस्ता कार्यक्रममार्फत इलेक्ट्रिसियनहरूलाई आधुनिक, सुरक्षित र भरपर्दो वायरिङ समाधानबारे जानकारी दिँदै देशभर सचेतना फैलाउँदै आइरहेको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण इलेक्ट्रिसियन तथा सरोकारवालाहरूलाई प्रिमियर वायर्सले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ