२०८३, जेठ २१ गते
बिहिवार, जेठ २१ गते २०८३
मंगलवार , बैशाख २९, २०८३
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता भएको छ ।
उनीहरु बीच मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो ।
सो क्रममा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस