२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रतिनिधिसभाको बैठक फेरि सुरु

बुधवार , बैशाख ३०, २०८३

काठमाडौँ । पन्ध्र मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक करिब एक घण्टापछि सुरु भएको छ ।

बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदम्बेले आफ्ना धारणा राखेका छन् ।

बुधबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म बैठक अगाडि बढाउन नदिने अडान राखेर नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ