२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानन्यायाधीश डा. शर्माले लिए शपथ

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ लिएका छन् ।

उनले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । उनको पदभार ग्रहण पनि आजै हुनेछ ।

आजै संसदीय सुनुवाइ समितिले शर्माको नाम प्रधान न्यायाधीशमा अनुमोदन गरेको थियो ।

संवैधानिक परिषद्ले  न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ